Menu

Updates

Toll-Free Number: 18105000136

"महिला हिंसा बिरुद्ध हाम्रो साथ"
कुनै पनि प्रकारको घरेलु हिंसा, यौन दुर्व्यवहार वा अन्य प्रकारको हिंसाबाट पीडित महिलाहरू र बालिकाहरूको सहयोगको लागि SAMABIKAS Nepal को सुरक्षित घर (Safe House) र कानूनी परामर्श केन्द्र उपलब्ध छ।
हामी तपाईंको गोपनीयता र सुरक्षा सुनिश्चित गर्दै कानूनी, मानसिक, र व्यावसायिक सहयोग प्रदान गर्छौं।
हाम्रो टोल-फ्री नम्बरमा सम्पर्क गर्नुहोस्: 18105000136

तपाईं एक्लै हुनुहुन्न। हामी तपाईंको साथमा छौं।

 

"Standing Against Violence Against Women"

If you are experiencing any form of domestic violence, sexual assault, or other types of abuse, SAMABIKAS Nepal's Safe House and Legal Counseling Center are here to support you.

We provide legal assistance, counseling, and vocational support while ensuring your privacy and safety.

Contact us on our Toll-Free Number: 18105000136

You are not alone. We are here for you.